कुलिङ पिरियडमा प्रचण्डलाई अचानक भूत जागेको भन्दै योगेशको प्रहार

काठमाडौं । कुलिङ पिरियडमा एमाले र माओवादीका शीर्ष नेताबीच आरोप प्रत्यारोप जारी छ । शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ पिरियडमा एमालेले म्याउ गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने बताएपछि एमाले नेता योगेश भट्टराईले प्रतिवाद गरेका छन् । एमाले सचिव भट्टराईले कुलिङ अफ पिरियडमा प्रचण्डलाई अचानक भूत जागेको टिप्पणी गरेका छन्। ‘तपाईले…