काठमाडौँ - बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेका छन्। महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), पाल्पा, तनहुँ, स्याङ्जा,…