दरबारमार्गमा हुने ‘नेसनल डे कन्सर्ट’ का लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन

[caption id="attachment_164327" align="alignnone" width="1017"] फाइल तस्बीर[/caption] काठमाडौं– संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । आजको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं…