मोटर चलाएर पानी तान्ने क्रममा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु

मोरङ– मोरङमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् । उनीहरु भारत भागलपुरका रहेको बताइएको छ । उनीहरु बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर…