बन्दुकको कुन्जाले हानेर हजुरबुबाको हत्या आरोपमा नाति प्रहरीको फन्दामा

रोल्पा– रोल्पामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । सोमबार दिउँसो थवाङ गाउँपालिका–२ जाजरकोट टोलमा ७१ वर्षीय सारू रोकाको हत्या भएको थियो । उनको हत्या आरोपमा ३५ वर्षीय रामकुमार रोकालाई प्रहरीले पक्राउ गरेको छ । नाति रामकुमारले भरूवा बन्दुकको कुन्जाले टाउकोमा हिर्काएर हजुरबुवा सारूको हत्या गरेको आरोप छ। उनीहरू दुबै जना सोमबार भोजबाट…