काठमाडौं– अविरल वर्षाको कारण मनसुन सुरु भएयता एक सय ४५ जनाले ज्यान गुमाएका छन् । यस वर्ष गत जेठ २८ गतेदेखि मनसुन सुरु भएको थियो । सोयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २…