काठमाडौं– भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्। नेपालका सेनापतिलाई भारतीय सेनाको मानार्थ सेनाध्यक्ष र भारतीय सेनाध्यक्ष नेपालका मानार्थ महारथी दर्जा दिने चलन रहेको छछ । भारतीय सेनाध्यक्ष द्विवेदी चार दिने भ्रमणका…