काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले संसदको अधिवेशन सुचारु हुनु जनताको घरको ढोका खुल्नु जस्तो भएको टिप्पणी गरेका छन्। संसदका गतिविधिहरूको बारेमा दलगत धारणा राख्दै उनले भने, “संसदको अधिवेशन सुरु हुनु भनेको जनताको घरको ढोका खुल्नु जस्तै हो।” सरकारलाई लक्षित गर्दै उनले थपे, “लामो समय संसद आह्वान नगरेको सरकारप्रति हाम्रो…