चितवन – साहारा चितवन सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध अदालतमा दर्ता भएको अभियोजनको विषयमा छानबिन समिति गठन गरिएको छ। चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले उक्त प्रकरणमा अनुसन्धान गर्न उक्त समिति गठन गरेको जानकारी दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद…