काठमाडौं– हाम्रो टिम नेपालले पशुपतिको दर्शन गर्न जाने भक्तालुका लागि निःशुल्क पानी वितरण गरिरहेको छ । साउन महिनाभरको सोमबारमा हाम्रो टिम नेपालले निःशुल्क पिउने पानी उपलब्ध गर्ने भएको हो । सो काममा हाम्रो टिम नेपालसँग अनलाइन टिभि नेपालको समेत सहकार्य रहेको छ । साउनमा भगवान शिवको विशेष महिनाका रुपमा मनाइन्छ । सोमबार शिवको दिन भएकाले…