भगवानको नाममा ३३ रोपनी सरकारी जग्गा हडपेको भन्दै दुई कानुनका विद्यार्थीले हाले मुद्दा

काठमाडौं– भगवानको नाममा ३३ रोपनी जग्गा हडपेको भन्दै कानुनका दुई विद्यार्थीहरुले मुद्दा दायर गरेका छन् । श्री राधाकृष्ण भगवान् र नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत नाम गरिएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इस्कोनले करिब ३३ रोपनी सरकारी जग्गा हडपेको भन्दै उनीहरुले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । बुढानीलकण्ठ नगरपालिका ५ मा रहेको उक्त संस्थाले सरकारी जग्गा…