आज युरोकपको फाइनलः स्पेन र इङल्यान्डबिच रोचक भिडन्त हुँदै

काठमाडौं– आज राती युरोकपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दैछन् । १७औं संस्करणको युरो कपको फाइनल आज राति पौने १ बजे बर्लिनमा हुँदैछ । नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको छ । उता फ्रान्सलाई हराउँदै स्पेन फाइनल पुगेको हो । जारी संस्करणमा टाईब्रेकर बाहेक इङ्ल्याण्डले ७ गोल गर्दा ४ गोल खाएको छ । फाइनलसम्म…