धनगढी– कैलालीमा छुट्टा छुट्टै स्थानमा गरि दुईजना व्यक्ति मृत भेटिएका छन् । टीकापुर नगरपालिका–१ र घोडाघोडी नगरपालिका–१ मा शुक्रबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । टीकापुर नगरपालिका–१ विशालनगर बस्ने ६३ वर्षीय डम्बर टमटा मृत भेटिएको प्रहरीले जनाएको छ । उनको टोमा एक्कासी ढलेर बेहोस भएको अवस्थामा मृत्यु भएको हो । यस्तै, बुधबारदेखि…