इतिहास रच्दै चिनले दोस्रोपटक यान अवतरण गर्यो चन्द्रमाको दक्षिणी ध्रुवमा

  अहिलेसम्म यो अज्ञात स्थानमा अन्य कुनै पनि देशले आफ्नो यान पठाउने कोसिस गरेनन्।चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन का अनुसार चिनियाँ समय अनुसार आइतबार बिहान ६:२३ मा चांग इ ६ अन्तरीक्षयान चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण गरेको छ ।   गत मे ३ मा प्रक्षेपण गरिएको उक्त मिसनको लक्ष्य उक्त क्षेत्रबाट दुर्लभ चट्टान तथा माटो…