माओवादीसँग पार्टी एकताको अन्तिम तयारीमा विप्लप

काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताको लागि निर्णायक कदम चाल्नेगरि गृहकार्य थालेका छन्। निकै लामो समयदेखि माओवादी केन्द्र र नेकपाबीच एकताको चर्चा चल्दै आएको छ । अहिले माओवादी केन्द्र सरकारबाट बाहिरिएको बेलामा अध्यक्ष प्रचण्डले पनि नेकपासँग एकताको लागि मन बनाएका छन् । पछिल्लो समय विप्लवले प्रचण्डसँग निरन्तर भेटवार्ता…