विराटनगर, ५ भदौ कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले पाँच लाँखमा बच्चा बेचेको खुलेको छ । अविवाहित जोडीबाट विराटनगरको ग्रिनक्रस हस्पिटलमा जन्म भएकी नवजात शिशु डाक्टर कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीलाई नवजात शिशु बेचेको पुष्टि…