बाजुरामा आज साढे ३ बजेदेखि मतगणना

बाजुरामा आज दिउँसो साढे ३ बजे मतगणना सुरू हुँदैछ । बिहीबार जिल्लामा बसेको सर्वदलीय बैठकमा सहमतिपछि मतगणना सुरू हुने भएको हो । https://www.youtube.com/watch?v=HAB8QCFbnCg जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले दिउँसो साढे तीन बजे मतगणना सुरू हुने जानकारी दिएका छन् । यसअघि ४ मंसिरमा विवादका कारण भएका घटनाका कारण मतगणना सुरू हुन सकेको थिएन ।…