सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, १२ असार । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो। बैठकमा सरकारमा नियमित कामकारबाही र मन्त्रालयगत कामकारबाहीको बारेमा छलफल भइरहेको छ।