प्रमाणबिनै कारबाहीको धम्की नदिनुस्’– मन्त्रीलाई ग्यास उद्योगीको जवाफ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिको कडा खण्डन गर्दै बिनाप्रमाण भौतिक कारबाहीको धम्की दिनु आपत्तिजनक भएको जनाएको छ। सङ्घले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार र अशोभनीय भएको भन्दै शब्द फिर्ता लिन माग गरेको…