डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनिन् ह्यारिस, बन्लिन् त पहिलो अमेरिकी महिला राष्ट्रपति

एजेन्सी– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गर्दै आधिकारिक उम्मेदवार भएकी हुन् । शुक्रबार आधिकारिक उम्मेदवार  घोषणा भएकी  ह्यारिसलाई राष्ट्रपति जो बाइडेन पुन राष्ट्रपति बन्ने दौडबाट पछि हट्दै  समर्थन गरेका थिए । सोपछि ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन। ह्यारिस…