[caption id="attachment_162911" align="alignnone" width="800"] UML leader Mahesh Basynet speaking at an interaction programme in Kathmandu, on Tuesday, December 19, 2017. Courtesy: Reporters Club[/caption]काठमाडौं, ३ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले क्रिकेट सन्दीप लामिछानेको मुद्दामा जनताको भावना बुझ्न आवश्यक रहेको बताएका छन् । आज (बुधबार) काठमाडौंमा युवा संघद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै…