काठमाडौं, भदौ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवाको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्वबहादुर खड्का, शहरी विकासमन्त्री सिता गुरुङ लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् । मन्त्री किरातीका हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज…