नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बारा पुगेर सर्वोच्च अदालतको फैसलामा आत्तिनुपर्ने कुरा नभएको बताएका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता गठबन्धन दलका नेताहरू बारास्थित निजगढ विमानस्थल बनाउने स्थानमा पुगेका हुन्। त्यहाँ पुगेर माधव नेपालले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठको केही अंश पढेर सुनाए। पूर्ण पाठ हेर्दा निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिने…