आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै प्रदेशबाट श्रम स्वीकृति प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति…