बालेन ५० हजार मतकोसाथ अग्रस्थानमा

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ।जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन्। उनले ५० हजार ३० मत ल्याएका छन्। अहिले वडा १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को मत गणना भइरहेको छ।यस्तै सिर्जना सिंह दोस्रोमा छिन्। उनले ३०७६७ मत ल्याएकी छन् भने एमाले उम्मेदवार केशव…