चुनाब अघि जनतासंग गरेको बाचा पुरा गर्दै सांसद हरि उप्रेती

नेकपा एमालेको नेता तथा सर्लाही क्षेत्र न.३ बाट नव निर्वाचित प्रतिनिधि सभा सांसद क. हरि उप्रेती चुनाव जितेपछि आफ्नो क्षेत्रका जनताको घर आँगनमा पुगी उनिहरुको अपेक्षा आफ्नो योजना साटासाट गदै आफ्नो क्षेत्रको बिकास निमार्ण र त्यसको लागि चाल्नु पर्ने कदमहरु बारे आफ्नो क्षेत्रवासीसँग निरन्तर भेट्घाट, सल्लाह र सुझावमा लिई रहेका छन् । उनि निर्वाचनको मुखमा…