चिसो बढेपछि विद्यालयहरू बन्द

अत्यधिक चिसो बढ्नुका साथै शीतलहर समेत चल्न थालेपछि पर्सामा पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन्। पोखरिया नगरपालिकाले सोमबारदेखि नै विद्यालय बन्द गरेको छ।  https://www.youtube.com/watch?v=55oTC7FppkI पोखरिया नगरपालिकाको कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गरेर पालिकामा रहेका विद्यालयहरूमा सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख विजय झाले बताए। यस्तै वीरगन्ज महानगरपालिकाले…