मनै रुवाउँने संघर्षको कथा – चप्पल बेच्ने भुइँ मान्छे

दिपक गिरी/काठमाण्डौं : नेपालको राजधानी काठमाण्डौं । यहाँ हर कोहीलाई जिवन यापन गर्न कठिन भैरहेको हुन्छ । आफ्नो दैनिकी टार्नको लागि हर कोहि मानिस यो नौलो सहरमा संघर्ष गरिरहेका छन्। एक गास खानकै लागि भनेर नै यो घरै घरको सहरमा आफ्नो आफ्नो रहरलाई थाती राखेर कोहि मुजदुरी गरेर आफ्नो छाक टार्छन , कोहि धुलो धुवाँ…