आज निर्णायक खेल खेल्दै अर्जेन्टिना

फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का निर्णायक तथा अन्तिम चरणका खेल हुँदैछन्।  समूह ‘सी’ मा साउदी अरेबियाविरुद्ध मेक्सिको तथा पोल्याण्डविरुद्ध अर्जेन्टिना भिड्दैछन्। समूहमा पोल्याण्ड ४ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिना र तेस्रो स्थानको साउदीको ३-३ अंक छ। पुछारको मेक्सिकोको १ अंक छ।  https://www.youtube.com/watch?v=WFBQAF7ky2c यता समूह ‘डी’…