सर्लाहीबाट स्रोत नखुलेको झण्डै १८ लाखसहित दुई भारतीय पक्राउ !

सर्लाहीबाट स्रोत नखुलेको अवैध रुपैयाँसहित दुईजना भारतीय पक्राउ परेका छ । सर्लाहीको मलंगवा नगरपालिका २ स्थित भन्सार चेकपोष्टबाट करिब १७ लाख ९० हजार रुपैयाँसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको हो पक्राउ पर्नेमा भारतको पतनपुर घर बताउने ४२ वर्षीय रामललित मण्डल र ३३ वर्षीय निरज कुमार छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी…