काठमाडौ मेडिकल कलेजका डाक्टरको लापरबाहिका कारण एक व्यतिmको ज्यान गएको छ । सिनामंगल वडा नं ९ का स्थानिय शैलेन्द्र विधाधरको अप्रेसनका क्रममा ज्यान गएको हो । ४८ वर्षिय शैलेन्द्रको टाउकोमा भएको भनिएको ट्युमरको अप्रेसनका क्रममा नसा काटिएर अत्याधिक रतmस्राव भए पछि उनको मृत्यु भएको हो । सामान्य चेकजाचका लागि केएमसि गएका शैलेन्दलाई े टाउकोमा टयुमर…