बालेनले काठमाडौंमा डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टचारीहरूमाथि डोजर चलाउने इच्छा छ : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘मेयर बालेन शाहले काठमाडौंमा अनधिकृत संरचनामा डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टचारीहरूमाथि डोजर चलाउने इच्छा छ,’ उनले बताए। https://www.youtube.com/watch?v=y7c6_8HWhk0 उनले भने अभिभावकीय संस्थाका रूपमा राजा रहनुपर्ने बताएका छन्। साथै प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थाको पक्षमा राप्रपा रहेको बताए। त्यस्तो प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ। ‘जनताले सोझै निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री, अभिभावकीय संस्थाको रूपमा राजा…