नेपालका १२ ओटा जिल्ला कोरोनाबाट प्रभावित

नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ । संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । https://www.youtube.com/watch?v=EAed40gyV-s&t=580s प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश…