स्वर्णिम सहाराको निशुल्क उपचार , एक सय भन्दा बढिले लिए सेवा

काठमाडौँ , १० फाल्गुन । स्वर्णिम सहाराको आयोजना तथा वी.पी.नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा मंगलबार सहारा हेरचाह केन्द्र, सृजनानगर भक्तपुरको विशेष सहयोग तथा समन्वयमा निसुल्क नाँक , कान , घाँटि शिविर संचालन भएको छ । सन्चालन गरिएको निः शुल्क आँखा तथा नाक, कान, घाँटी शिविरमा ७३ जना आँखा र ५४ जना नाक, कान, घाँटीका बिरामीहरूको परीक्षण…