एक वर्षदेखि अर्थशास्त्र पढ्दै गगन थापा

बिगत १ बर्ष देखि कांग्रेसका नेता तथा महामन्त्री गगन थापा अर्थसास्त्र पढिरहेका छन् । विद्यालय र विश्वविद्यालय तहको अध्ययन सकिसकेपछि अतिरिक्त कक्षा लिएर पढ्ने नेताहरु कति होलान् ? औपचारिक अध्ययन सकिसकेपछि थप अध्ययनका लागि प्राध्यापककहाँ पुग्ने नेताहरू सायदै होलान् । रुचिको विषयमा अतिरिक्त कक्षा लिने नेतामा पर्दछन्- नेपाली कांग्रेसका महामन्त्री गगन थापा । https://www.youtube.com/watch?v=m6f7PkzVqeU गगनले अध्ययन…