एक अमेरिकी र दुई भारतीयको चन्द्रागिरिको जंगलबाट उद्धार

चन्द्रागिरि नगरपालिकाको जंगलमा हराएका तीन जना विदेशी नागरिकको प्रहरीले उद्धार गरेका छन् । शनिबार हाइकिङ गएका तीन जना विदेशी हराएपछि उनीहरूको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् । अमेरिका पोर्टोरिकोका ३४ वर्षीय डग्लस रो, भारतको चन्डिगढका ३० वर्षीय नवप्रित डिलोन र मुम्बईका २९ वर्षीय माधव गुप्ताको उद्धार गरिएको…