बिगत लामो समय देखि बिबेकसिल साझामा आबद्द भएका अब्दुस मीयाँले स्वतन्त्रतर्फ काठमाण्डौँको क्षेत्र न.६ बाट उम्मेदबारी दिएका छन्। आज काठमाण्डौँको दरवारमार्गमा पत्रकार सम्मेलन गर्दै आउदै गरेको संसदीय चुनाबमा काठमाण्डौँको क्षेत्र न.६ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताएका हुन्। उक्त पत्रकार सम्मेलनमा रोहित मल्ल,अभिबिन्द खानिया,अभियान्ता हेमराज थापा,सोम शर्मा विभिन्न अभियान्ताहरुको सहभागिता रहेको थियो। नेपालीले विभिन्न क्षेत्रबाट…