फागुणको १९ गते नायक अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलरलाई लिएर दर्शकमा उत्साह पनि थियो । टिजरले निराश बनाएकाले पनि ट्रेलर सबैका लागि प्रतिक्षामा थियो । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई ग्याङस्टारको कथामा निर्माण गरिएको छ । अनमोल केसीको टिजरका केही दृश्यले आलोचना भएको थियो ।…