सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । ईश्वरपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका मनोज कुमार आचार्य विजयी भएका हुन् भने उपमेयरमा पनि कांग्रेसकी रंजितादेवी चौधरी विजयी भएकी छन् । आचार्यले कुल ८४८० मत प्राप्त गर्दा, निकटतम प्रतिस्पिर्धी एमाले उम्मेदवार एवं निवर्तमान मेयर मनोजकुमार देवकोटाले ५९६० मतमात्र प्राप्त गरे । रंजितादेवीले एमाले उम्मेदवार एकावती देवी…