Logo

काठमाडौं महानगर: फराकिलो मतान्तर बढाउँदै बालेन, स्थापित ११ हजार मतले पछाडि (भिडियो)

काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र शाह (बालेन) ले २२ हजार बढी मत प्राप्त गरेका छन् । ५८ हजार ८५० मत गणना हुँदा उनले २२ हजार ८४२ मत प्राप्त गरेका हुन् । बालेनका निकटतम प्रतिस्पर्धी नेकपा ए मालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन् । बालेन र स्थापितबीचको मतान्तर ११ हजार ८३ देखिन्छ । त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९६८ मत पाएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्