आईसीसी टी-२० क्रिकेटमा कुशल भुर्तेल र सन्दीप लामिछानेसहित चार खेलाडीले शीर्ष सयमा स्थान बनाएका छन् । नेपालका फास्ट बलर अविनाश बोहराले भने पहिलो पटक शीर्ष सयमा स्थान बनाएका हुन् । आईसीसीले बुधबार सार्वजनिक गरेको खेलाडी वरियता सूचीमा कुशल भुर्तेल ब्याटिङ तर्फको वरियतामा २६ स्थान सुधार गर्दै ३९ औं स्थानमा उक्लिएका छन् । https://www.youtube.com/watch?v=G3vSRrPhgPk&t=515s नेपालका अर्का…