कास्कीको पोखरास्थित सेती नदी खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव दिन ढिलाइ गरेपछि आफन्तहरूले अस्पतालमा नाराबाजी गरेका छन् । https://www.youtube.com/watch?v=MfiuvM8DMv8 पोष्टमार्टम गरेर शव दिनुपर्ने भएकाले ढिलाइ भएपछि मृतकका आफन्तीहरूले पश्चिमाञ्जल अस्पतालमा नाराबाजी गरिरहेका छन् । विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव लिन आफन्तलाई सोमबार बिहान ९ बजे बोलाइएको थियो । तर, अहिलेसम्म पनि शव…