काठमाडौंको नयाँ बजारबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन्। बुधबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोकबाट प्रहरीले चार जनालाई एक हजारका नक्कली नोटसहित पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखा टोलीले पाएको गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। https://www.youtube.com/watch?v=EH4vBx6FFdQ रौतहट गौर नगरपालिका-१२ घर भई नयाँबजार…