पल प्रकरणमा नाबालिग गायिकाले बयान फेरेपछि पुजा भन्छिन्– धन्यवाद भगवान्…(भिडियो सहित)

अभिनेता पल शाहविरुद्ध केही समयअघि बलात्कारको उजुरी पर्दा उनीसँगै अभिनेत्री पुजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको तयारीमा थियो। पल पक्राउ पर्दा फिल्म प्रदर्शन हुन सुरु भयो। https://www.youtube.com/watch?v=wfCqq-QJdSY फिल्मको निर्माता पनि रहेकी अभिनेत्री पुजाले पल पक्राउ भएको विषयलाई आधार मान्दै फिल्मलाई निकै प्रचार पनि गरेकी थिइन् भने विभिन्न युट्युब च्यानल तथा सार्वजनिक…