एसएसपी उमेश राज जोशीद्वारा ललितपुरको झम्सीखेलमा नयाँ ट्राफिक लाइट उदघाटन गरेका छन्। उपत्यका ट्राफिक प्रमुख एसएसपी उमेश राज जोशीको प्रमुख आतिथ्यमा र ललितपुर महानगरपालिका वडा नं. ३ को सहकार्यमा झम्सीखेल चेकमा सेन्टरलाइज ट्राफिक लाइट उदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । https://www.youtube.com/watch?v=tTIW0lC_w7w काठमाडौ उपत्यकाकाे सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले तिव्र…