फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर ‘माया तिमीविना’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रिजोल नेपाली र अस्मिता परियारको स्वर, दीपक नेपालीको शब्द र प्रिजोलकै संगीत तथा एरेन्ज रहेको गीत सोमबार सार्वजनिक गरिएको हो । प्रेमभावको यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा प्रियना आचार्य, पूनम गौतम, राज र डेलविसले अभिनय…