किन आयो चिनीयाँ प्राविधिक टोली नेपाल ? यस्तो छ कारण –

काठमाडौं : दैलेखमा रहेको पेट्रोलियम खानी उत्खननका लागि चिनीयाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । चिनियाँ प्राविधिक टोली सोमबार काठमाडौं आइपुगेको भुगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । दैलेखको दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ रहेको र त्यसको उत्खनका लागि टोली नेपाल आएको हो । नेपाल आएको टोलीमा चिनका अवकास प्राप्त प्राध्यापक…