हिडीरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुरमा ट्राफिक प्रहरी जवानले चिकित्सकलाई कुटेका छन् । असार १३ मा राति आरोग्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङ कुटिएका हुन् । https://www.youtube.com/watch?v=122ianPlK_k सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–१ घर भएका चिकित्सकलाई ललितपुर महानगरपालिका–१३ कुसुन्तीमा ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेका हुन् । पैदल हिँडिरहेका चिकित्सक आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने माग सहित पीडितका दाइले…