आज सर्वोचमा चाल्स शोभराजको मुद्दाको सुनुवाई हुँदै

अन्तराष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराजको मुद्दामाथि आज सुनुवाई हुँदैछ । शोभराजको मुद्दामाथि सुनुवाई गर्न सर्वोच्च अदालतमा आज पेसी तोकिएको हो । न्यायाधीश वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको छ । https://www.youtube.com/watch?v=QnQYnu0zJbU शोभराजले पुस ७ गते उमेरको हदको आधारमा कैद छुटको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । नेपालको कानुन अनुसार ७०…