दिपकराज गिरी भन्छन : पीर’ विवादको मौका पारेर माओवादीलाई सत्तोसराप गर्नु गलत

कलाकार दीपकराज गिरीले प्रकाश सपुतको गीत विवादको मौका पारेर केही व्यक्ति कुनै एक पार्टीप्रति खनिनु गलत भएको बताएका छन् । केही मानिसहरु प्रकाश सपुतको ‘पीर’ गीत विवादपछि मौका यही हो भन्दै माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको उनले बताएका छन् । https://www.youtube.com/watch?v=LiatxRW3LzE मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दीपकले प्रकाश सपुतको ‘पीर’ गीत यथार्थसँग नजिक…