श्रीलंकामा कागज किन्न नसक्दा परीक्षा रद्द

श्रीलंकामा कागज किन्न नसक्दा विद्यालय तहको परीक्षा रद्द भएको छ। आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा प्रश्नपत्र छाप्ने र उत्तर लेख्ने कागज सकिएर विद्यार्थीको आवधिक परीक्षा (टर्म टेस्ट) नै रद्द गरिएको हो। हाल श्रीलंकामा सन् १९४८ मा देश स्वतन्त्र भए यताकै सबैभन्दा खराब आर्थिक संकट चलेकोे छ। https://www.youtube.com/watch?v=Lzd3bNEyY1M कागजको अत्यधिक अभाव भएकाले परीक्षा अनिश्चितकालका लागि स्थगित…